रौतहट- २ मा आलमको परिवारवाद : जेलमा आफू, छोरालाई टिकट दिने तयारी

असोज २१ गते रौतहट ।बम विस्फोट तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफ्ताब आलमको ठाउँमा उनका छोरा फिरदौस आलमले रौतहट– २ प्रतिनिधि सभा निर्वाचनको टिकट पाउने भएका छन्।आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा अलमलाई रौतहट– २ को टिकट दिने तयारी थियो। यसका लागि उनको नाम जिल्ला र प्रदेश दुवै ठाउँबाट सिफारिस … Continue reading रौतहट- २ मा आलमको परिवारवाद : जेलमा आफू, छोरालाई टिकट दिने तयारी